लोक सेवा आयोग question टेस्ट अब collegeinit मा
Public Service Commission Online test and get results, evaluate your skills, Loksewa aayog model questions and answers, Loksewa Test

वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापनासँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ गते (तदनुसार १५ जुन १९५१ ई.स.) लोक सेवा आयोगको स्थापना भएको हो । स्थापना कालदेखि यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दै आइरहेको छ । नेपालको संविधानमा निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र अन्य संघीय सरकारी सेवाको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्ने गरी व्यवस्था गरिएको छ । नेपालको संविधानको भाग २३ मा लोक सेवा आयोग सम्बन्धी व्यवस्था गरिएको छ ।
collegeinit ले लोकसेवा दीनेहरु लाई सजिलो र प्रभावकारी बनाउन को निम्ती loksewa test लीन सकीने बातावरण मिलाएको छ । जसमा विद्यार्थी हरुले आएर listing गरिएका questions हरु क्लिक गरी दीए बमोजिम questions हरुको उत्तर साभार गरी आफ्नो result प्राप्त गर्न सकीन्छ र जस्को उद्ध्यशे ब्यक्तिगत knowledge लाई बढाउनु साथै लोकसेवा exam मा आफुलाई उपस्थित गराउनका निम्ती आत्मबिश्वास बढाउन हो। विद्यार्थी हरुले ती दीएका questions हरुको सही उत्तर हो होइन, आँफै evaluate गर्न सकीन्छ।
click for loksewa test .
Who Are We?
Author Details

Collegeinit
325 people has read this course
Related blogs & articles
Results of Grade 12 Published - Know How to Check...
The Grade 12 Study of Results 2077 (2021) for th...
List of Class 12 Result Withheld Students, NEB
Result Withheld students list. The Grade 12 Study...
Best +2 College in Nepal
Plus Two in Education course is designed to impar...
Nepali film in the crisis of identity
Undoubtedly, it will take some time for Nepali f...
What's Next After Plus Two? - Get Help With Colle...
For a student, the limit for the world of higher ...