लोकसेवा आयोगको नमुना प्रश्नपत्र भाग १

लोकसेवा आयोगको नमुना प्रश्नपत्र, दीएका questions हरुको सही उत्तर हो होइन, आँफै evaluate गर्न सकीन्छ

1). महाभारत पर्वतको सबैभन्दा अग्लो टाकुरा शैलुङ्ग हो,जुन कुन जिल्लामा पर्दछ?

2). सुर्यबाट सबैभन्दा नजिक र सौर्यमण्डलको सबैभन्दा सानो ग्रह कुन हो?

3). अन्तरिक्षमा मानव पठाउने पहिलो राष्ट कुन हो ?

4). नेपालको सिमानाबाट बंगलादेश कति कि.मी टाढा छ ?

5). विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको ताल कुन हो ?

6). नेपालको सबैभन्दा ठूलो मानवनिर्मित जलासय इन्द्रसरोवर कुन जिल्लामा पर्दछ ?

7). Each IP packet must contain [Computer Operator 2013]

8). Which device is used to backup the data?

9). Laptop computers use: (Computer operator 2015)

10). When a range is selected, how can you activate the previous cell?

11). The Static RAM chip has access times ranging from

12). Computers do not suffer from fatigue or boredom as humans. This is _________ feature of computers.

13). Computers do not suffer from fatigue or boredom as humans. This is _________ feature of computers.

14). "म मरे भने केही हुन्या छैन तर भिमसेन मर्यो भन्या देश डुबन्या छ "यो भनाई कस्को हो ?