लोकसेवा आयोगको नमुना प्रश्नपत्र भाग 2

लोकसेवा आयोगको नमुना प्रश्नपत्र, दीएका questions हरुको सही उत्तर हो होइन, आँफै evaluate गर्न सकीन्छ

1). महाभारत पर्वतको सबैभन्दा अग्लो टाकुरा शैलुङ्ग हो,जुन कुन जिल्लामा पर्दछ?

2). सुर्यबाट सबैभन्दा नजिक र सौर्यमण्डलको सबैभन्दा सानो ग्रह कुन हो?

3). अन्तरिक्षमा मानव पठाउने पहिलो राष्ट कुन हो ?

4). नेपालको सिमानाबाट बंगलादेश कति कि.मी टाढा छ ?